बिर्तामोड । दमकको सुन्नी जामे मस्जिदलाई अब ५० बेडको क्वारेन्टाइन बनाइने भएको छ । मुस्लिम धर्मगुरु बसेको झापाको दुई मस्जिदमध्ये सो मस्जिदलाई क्वारेन्टाइन बनाएर जमातलाई एकै क्वारेन्टाइनमा राख्ने तयारी भएको झापा प्रहरीले जनाएको छ । बिर्तामोडको मस्जिदमा बसेका जमातलाई भद्रपुरस्थित कलवलगुरीको क्वारेन्टाइनमा लगिएको थियो । अब उनीहरुलाई समेत दमककै मस्जिदमा बनाइने क्वारेन्टाइनमा राख्ने तयारी गरिएको…