बिर्तामोड । कोशी प्रदेशका सांसद एकराज कार्कीले जंगली हात्तीको समस्याका कारण पार्कलाई सञ्चालनमा ल्याउन नसकेको बताएका छन् । उनले पार्क सञ्चालन नहुनुको मुख्य कारण नै हात्ती भएको दावी गरे । उक्त पार्क निर्माण भएको सामुदायिक वनको १८ वर्ष नेतृत्व गरेका कार्कीले हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङको निर्माण र सरसफाईको काम गरे सञ्चालन गर्न सहज हुने…