बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नंं. ७ मा रहेको शहिद नेत्र पार्कमा २०७१ सालदेखि २ करोड ९३ लाख ३५ हजार ५ सय रुपैयाँ खर्च भएको भएको छ । आर्थिक वर्ष २०७१-७२ देखि निर्माण सुरु गरिएको पार्कमा विभिन्न समय गरेर उक्त रकम खर्च भएको निर्माण समितिका सचिव टिका खरेलले जानकारी दिए । करिव तीन करोड…