डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट अधिकारी पुरस्कृत

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाले देवकुमार आचार्यको स्मृतिमा स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार आइतबार वितरण गरेको छ । प्रेस सेन्टरले झापाले बिर्तामोडमा एक समारोहकाबीच पत्रकार दीपक अधिकारीलाई डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो । कोशी प्रदेश मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र कार्की र डी.कौडिन्यकी छोरी तृष्णा आचार्यले पत्रकार अधिकारीलाई…