अनेरास्ववियु झापाको निर्वाचन : मतदान सम्पन्न, राती नै गणना गर्ने

बिर्तामोड । अनेरास्ववियु झापाको जारी निर्वाचनमा मतदान सम्पन्न भएको छ । आजै गणना समेत सक्ने तयारी गरिएको छ । दिउँसो ३ बजेदेखि मतदान सुरु भएको थियो । नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा भएको निर्वाचनमा प्रतिनिधिहरु मतदान गरेका हुन् । ७ सय ३ प्रतिनिधि रहेको निर्वाचनमा ६ सय ८८ मत खसेको छ । जेठ…