बिर्तामोड । भारतीय टमाटर आउन छोडेपछि झापाको बजारमा टमाटरको मुल्यमा आकासिएको छ । स्थानीय उत्पादनमा कमि र भारतीय टमाटरको आयाम कम भएपछि मुल्य वृद्धि भएको व्यापारीहरुको भनाई छ । बिर्तामोडस्थित कृषिथोक बजार व्यवस्थापन समितिका सचिव एवम् टमाटरका होलसेल विक्रेता खगेन्द्र महतोले टमाटरको मुल्य वृद्धि भएको जानकारी दिए । उनका अनुसार टमाटरको मुल्य १५० देखि २००…