को हुन् बिर्तामोडमा देखिने निलो सुटधारी युवायुवती ?

बिर्तामोड । झापाको बिर्तामोडमा पछिल्लो केहि महिना यता एकै पहिरनमा युवा युवतीहरुको ठूलो हुल आवातजावत गरिरहेको देख्न पाइन्छ । कोट पाइन्टमा सजिएका विद्यार्थी उमेर समूहका उनीहरु हरेक दिन विहान र साँझतिर सडकभरी असरल्ल देखिन्छन् । प्रायः भद्रपुर रोड, पश्चिम लाइनमा देखिने उनीहरु बिर्तामोडमा विभिन्न शाखा सडक हुँदै बाहिर निस्किरहेका हुन्छन् । कोही फर्किरहेको अवस्थामा भेटिन्छन्…