झापा - झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्षमा विकासमा जनसहभागिता जुटाउने अभियानलाई तिव्रता दिने भएको छ । नगरपालिकाले जारी गरेको वार्षिक नीति तथा कार्यक्रममा जनसहभागितालाई प्रोत्साहन गर्न हाम्रो विकास हाम्रो हात,जुटौं सबै एकै साथ भन्ने नारालाई अघि बढाउने भएको हो । उपप्रमुख आशा शर्मा शिवाकोटीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरको विकासका लागि संघ, प्रदेश…