शिवसताक्षी । रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय विरुद्ध शिवसताक्षीको दूधेमा विरोध प्रर्दशन गरिएको छ । नेपाल किसान महासंघ, अखिल नेपाल किसान संघ, नेपाल प्रजातान्त्रिक किसान संगठनले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले झण्डा र प्लेकार्ड सहित दूधे बजार परिक्रममा गरेर कोण सभा गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान…