बद्री भट्टराई नदी, खोलासँग रहेको प्राकृतिक स्रोतको संरक्षण , सम्बद्र्धन र विकाश एवम् सौन्दर्यिकरणसँग सम्बन्धित रहेर गरिने एकीकृत बिकाश परियोजना नै करिडोर हो । बिर्तामोडमा रहेको बिच भागबाट बग्ने खोला (अन्धुवा ) अदुवा खोलासँग सम्बन्धीत एकीकृत बिकास परियोजना नै अदुवा खोला करिडोर हो । यसअघि पनि यस खोलाको करिडोरको रुपमा बिकास गर्न भनेर खुबै हल्लाहरु…