बिर्तामोड शिक्षामा अन्य पालिकाभन्दा अगाडि : भण्डारी

जिल्लाका १५ वटा पालिका मध्ये बिर्तामोड नगरपालिका शिक्षामा केही अगाडि रहेको देवि माविका शिक्षक लीलाप्रसाद भण्डारीले बताएका छन् । बिर्तामोडले शिक्षामा कक्षा एक देखि कक्षा १० सम्म व्यवस्थापन गर्न, सञ्चालन गर्न, समन्वय गर्न र त्यसको नियमन गर्न शिक्षा ऐन जारी गरेको छ । पालिकाले शिक्षा ऐन जारी गर्दा त्यसका सरोकारवालाहरुसँग छलफल गरेर अगाडि ल्याएकोले त्यो…