झापामा राजमार्ग अबरुद्ध गर्ने २२ जना पक्राउ

झापा । प्रदेश १ को नाममा कोशी राखिएको प्रति विरोध जनाउँदै केही राजनीतिक दल र ३३ जातीय संगठनले झापामा राजमार्ग अबरुद्ध पारेका छन् । पहिचानसहितको लिम्बुवान किरात नाम राख्नु पर्ने माग लामो समयदेखि गरिरहेको भएपनि वेवास्ता भएपछि आन्दोलनमा उत्रिनु परेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय उपमहासचिव धनराज सुब्बाले बताए । उनका अनुसार जनता समाजवादी पार्टी,…