बिर्तामोड । बिर्तामोडमा नक्कली नेपाली रुपैयाँ छाप्ने कम्युनिकेशनका दुई जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले आज विहान कम्यूनिकेशन सञ्चालन गर्दै नक्कली नोट छाप्ने दुई जनालाई नियन्त्रणमा लिएको हो । बिर्तामोड –४ को एके कम्यूनिकेशनका सञ्चालक अंकित कार्की र यूनिक कम्युनिकेशनका मन्दिप ढुङ्गानालाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुई…