बिर्तामोड । श्रीमतिको हत्या गरी खाल्डोमा पुर्ने श्रीमान वर्ष ३३ का मनोज बस्नेतलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार श्रीमति कल्पना पोखरेलको हत्या गरी खाल्डोमा पुर्ने बस्नेतलाई भर्खरै प्रहरीले नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए । अर्जुनधारा–८ मा डेरा गरी बस्ने बस्नेतले ४ दिनअघि श्रीमतिको…