धरान । प्रदेश १ लाई पर्यटनको आकर्षक गन्तव्य बनाउने उद्देश्यले ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ २०२३’ कार्यक्रम आयोजना गरिएको छ । आन्तरिक र सीमापार पर्यटन प्रवद्र्धनार्थ प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालले यही माघ १३ देखि १६ सम्म सुनसरीको धरानमा कन्क्लेभ आयोजना गरेको हो । उक्त कार्यक्रममा नेपाल, भारत, बङ्गलादेशदेखि अमेरिकासम्मका पर्यटन गन्तव्यका नेतृत्वदायी विज्ञ, पर्यटन उद्योगका…