बिर्तामोडमा सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम शुरु

बिर्तामोड । बिर्तामोडमा सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम शुक्रवारदेखि सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा बिराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा तालिम सुरु भएको हो । तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले व्यानर वाचन गरेर उद्घाटन गरेकी छन् । तालिममा बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका प्रदेश र नगरपालिका मातहतका सहकारी संस्थाहरुबाट ६० जना…