बिर्तामोडमा साधुवस्त्रधारीबाट सुन लुटिएको दावी

बिर्तामोड । झापाको बिर्तामोडमा आइतवार साँझ साढे ४ बजेतिर एक जना अधवैशे पुरुष सुन लुटियो भन्दै गुहार मागिरहेका थिए । उनले आफुसँग भएको साढे २ तोला सुन लुटियो भन्दै साथीभाई गुहार गरे । गुहार गर्ने व्यक्ति थिए, बिर्तामोडमा विगत ५ वर्षदेखि गरगहना बनाउदै आएका समर मण्डल । मण्डलले सुनाए अनुसार घटना रहस्यमय छ । प्रहरी…