मोहनमायामा हरेक दिन विधार्थीको उपस्थिति संकलन

बिर्तामोड । झापा बिर्तामोडमा रहेको मोहनमाया माविले हरेक दिन विधार्थीको उपस्थितिलाई महत्वका साथ संकलन गर्दै आएको जनाएको छ । विधार्थीको उपस्थिति छ-छैन हरेक दिन १२ बजेभित्र चेकजाँच हुन्छ । सामुदायिक विधालयमा पनि सबैको रोजाईमा परेको मोहनमायाले गरेका धेरै काम अन्य शैक्षिक संस्थाका लागि सिकाई बन्ने गरेको छ । जिल्लाकै नमूना विधालयको पहिचान बनाउन सफल मोहनमायाले…