मदरसाहरुको स्तरोन्नतिमा एमाले सधैं सकारात्मक

बिर्तामोड । झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले झापाको बिर्तामोड ७ मा रहेका मदरसाहरुको स्तरोन्नतिमा निरन्तर लागि पर्ने बताएका छन् । चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा घिमिरेले एमालेको सरकार आए त्यो क्षेत्रका सम्पूर्ण समस्याको समाधान हुने समेत प्रतिवद्वता व्यक्त गरे । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का…