चुनावका लागि उम्मेदवारको नामावली प्रकाशन आज, अन्तिम नामावली भने भोलि प्रकाशित हुने

काठमाडौं। निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आज उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ । आयोगले आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने जनाएको छ । हिजो उम्मेदवार विरुद्ध परेका उजुरमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने तयारी भएको हो । निर्वाचन आयोगका…