झापा - नेकपा एमालेबाट झापा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यको उम्मेद्वार अग्नि खरेलले प्रतिष्पर्धी दलका उम्मेद्वारहरु मतदातासँग जाँदा एजेन्डा नभएपछि राजनीति सिध्याएर अब सहानुभूतिका लागि आर्यघाटको चकलेटी राजनीतिर लागेको बताउनुभएको छ । काँकरभिट्टामा प्रेस चौतारी मेचीनगरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै झापा क्षेत्र नं १ का संघीय साँसदका उम्मेद्वार स्थायी कमिटी सदस्य एवम् पूर्व…