बिर्तामोडको निर्णय : भारतबाट मरेका माछा ल्याई विक्रि गरे व्यवसाय नै बन्द गराइदिने

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाभित्र कात्तिक १ गतेदेखि भारतबाट आयात गरिने मरेका अस्वस्थ्यकर माछाको विक्रि वितरणमा निषेध गरिएको छ । बिर्तामोड नगर कार्यपालिकाले असोज ६ गते अस्वस्थ्यकर माछाको विक्रि वितरणलाई पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको थियो । बिर्तामोड नगरपालिकाले एक सूचना जारी गर्दै भारतबाट आयात गरिने मरेका अस्वस्थ्यकर माछाको विक्रि वितरण नगर्न सार्वजनिक अपील…