बिर्तामोड । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा वेल्स बालक्लबले मेयरसँग बालबालिका कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिकाकी मेयर पबित्रा महतरा प्रसाईं ,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र वडा नम्बर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलसँग बालबालिकाले अन्तरक्रिया गर्दै जिज्ञासा राखेका थिए । बिर्तामोड– ७ स्थित भुसाबाडीमा रहेको वेल्स मोडल स्कुलमा रहेको क्लबले बाल…