बिर्तामोड । नेकपा एमालेले २३ सदस्यीय सहकारी विभाग गठन गरेको छ । वैशाख ५ गते अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बसेको सचिवालय बैठकले २३ जनालाई मनोनयन गरेको हो । विभागको प्रमुखमा कमल चौलागाईं र उपप्रमुखमा अमृता सुब्बा र निर्मल कुमार भट्टराई रहनुभएको छ ।महासचिव शंकर पोखरेलले विभागका सदस्यहरुमा सूर्यविनायक नगरपालिकाकी उपमेयर सरिता भट्टराई, सहकारी…