बिर्तामोड । झापा फुटबल क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगको उपाधि जितेको छ । सहिद स्मारक ’सी’ डिभिजन लिग अन्तर्गत शुक्रवार भएको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई ४–२ गोल अन्तरले हराउँदै झापा च्याम्पियन बनेको हो । झापा च्याम्पियन हुँदै ‘बी’ डिभिजनमा बढुवा भएको छ । झापालाई जीत दिलाउन विशाल खवासले दुई गोल गरे । यस्तै…