बिर्तामोड । झापाको १५ स्थानीय तहमध्ये कनकाई नगरपालिकामा शेर बहादुर थापाको स्वतन्त्र उम्मेद्वारीले सबैको ध्यान खिचेको छ । ४ दशक लामो कांग्रेस राजनीति त्यागेर मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका थापाले नेपाली कांग्रेसमा तरंग ल्याएका छन् । उनको यो कदमले कांग्रेसमा भुकम्प नै गएको चर्चा भइरहेको छ । नेपाली कांग्रेसबाट मेयरमा प्रमुख दावेदार मानिएका थापाले टिकट…