नेपाली सेना भरपर्दाे जमिनी शक्ति : फ्लिन

काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले नेपाली सेना एक भरपर्दाे जमिनी शक्ति भएको बताउनुभएको छ । चारदिने औपचारिक भ्रमणका क्रममा फ्लिनले आज शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज भ्रमणपश्चात् आयोजित समारोहमा यस्तो बताउनुभएको हो । उहाँले नेपाली सेना संसारकै पुरानो सेनामध्ये एक रहेको समेत बताउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu