स्थानीय तहको निर्वाचन नजिकिदैछ । २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरु जीत आफ्नो पक्षमा पार्नलाई सोही अनुरुपको तयारीमा जुटिसकेका छन् । दलहरु निर्वाचन लक्षित गतिविधिमा सक्रिय भइरहेको अवस्था छ । नेता, कार्यकर्ताहरु मतदाता केन्द्रीत भेटघाटमा अभियान नै सञ्चालन गरेर लागिसकेका छन् । निर्वाचनमा जीत हासिल गर्न नेतृत्व तहमा कार्ययोजना बनाएर भेटघाटको…