बिर्तामोडमा मतान्तर बढाउदै एमाले

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १ को ८०० मतपत्र गणना गर्दा एमालेले ३४२ मत प्राप्त गरेको छ । यस्तै, कांग्रेस माआवादीको गठबन्धनले २२१ मत प्राप्त गरेका छन् । मेयरमा एमाले र गठबन्धनबिच १२१ मत अन्तर भएको छ । शुरुआतदेखि अग्रता लिएको एमालेले मतान्तर बढाइरहेको छ । यस्तै, उपमेयरमा एमालेले ३४० र गठबन्धनले १३० मत…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu