बिर्तामोड । बिर्तामोडको नयाँ बसपार्कस्थित एक होटलमा २२ वर्षीय युवा झुण्डिएको अवस्थामा फेला परेका छन् । बाग्लुङ घर भएका समिर आचार्य होटलभित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । ती युवा अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा रहेको पाँचथर अन्नपूर्ण होटल एण्ड लजमा सोमवार साँझदेखि बसेको प्रहरीको भनाई छ । आज साँझसम्म…