झापामा ३ बजेसम्म ३ लाख २१ हजार मत खस्यो

बिर्तामोड । आज विहान ७ बजेदेखि शुरु भएको स्थानीय तह निर्वाचनमा ३ बजेसम्म ३ लाख २१ हजारले मतदान गरिसकेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका सबै मतदान स्थलमा मतदान जारी छ । ?????? २८६ मतदानस्थल र ७५५ मतदान केन्द्रमा जारी मतदानमा मतदाताको उपस्थिति बाक्लो छ । झापामा विहानैदेखि शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu