चितवन - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा छोरी नजिताए देश दुर्घटनामा पर्छ भनेर कांग्रेसका कार्यकर्तालाई धम्क्याएको टिप्पणी गर्नु भएको छ । भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देउवाले आफू प्रधानमन्त्री बन्नका लागि कांग्रेस सिद्ध्याउन लाग्दा पनि कार्यकर्ताले पीर बिसाउने ठाउँ नभएको बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘चितवनका कांग्रेस कार्यकर्ताप्रति मेरो सहानुभूति…