बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनलाईलाई पितृशोक परेको छ । अध्यक्ष लिङदेनका पिता भिम प्रसाद लिङदेनको ८५ वर्षको उमेरमा मंगलवार हिलिहाङ–१ पाँचथरमा निधन भएको हो । वडाध्यक्ष लिङदेनका अनुसार सोमवार राती खाना खाएर बुवा सुत्नु भएको थियो, विहान उठ्दा स्वर्गवास हुनभएको थियो ।६ भाई छोरा र ५ बहिनी छोरीका…