बिर्तामोड । निषेधाज्ञा उल्लंघन गर्ने होटल सन्चालकलाई जिल्ला प्रशासन कार्यलय झापाले २५ हजार जरिवाना लिएको छ । निषेधाज्ञा उल्लंघन गर्दै होटल संचालन गरेपछी अर्जुनधारा ११ बुट्टाबारीमा रहेको सुक्रात होटल तथा लजका संचालक मोहन कुमार प्रसाईलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको थियो । निषेधाज्ञा उल्लंघन गरेपछि कोभिड १९ संकट ब्यवस्था सम्बन्धमा बनेको अध्यादेश बमोजिम प्रशासन…