विवेकशिलका नेता थापाको सम्पूर्ण उपचार खर्च विएण्डसीका प्रसाईले व्यहोर्ने

विर्तामोड । विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको सम्पूर्ण उपचार खर्च विएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले व्यहोर्ने घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै थापाको उपचारमा लाग्ने आवश्यक खर्च उपलब्ध गराउने प्रसाईले घोषणा गरेका हुन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदैं प्रसाईले अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत थापाको उपचारमा सहयोग गर्ने घोषणा…