रोटरी क्लब अफ बिर्तामोड मिडटाउनद्वारा अभियानलाई अहिलेसम्मकै ठुलो सहयोग

बिर्तामोड । एकका लागि एक अभियानलाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले १५ लाख १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न क्लबले १५ लाख १५ हजार रुपैयाँ प्रदान गरेको हो । बुधबार आयोजित संक्षिप्त कार्यक्रमका बीच क्लबका अध्यक्ष प्रशान्त भण्डारी (भेषराज) नेतृत्वको रोटरी टोलीले अभियानलाई चेक हस्तान्तरण गरेको छ ।…