विर्तामोड । झापामा बुधबारदेखि पूर्ण निषेधाज्ञा लागु गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय भद्रपुरमा मंगलवार साँझसम्म चलेको बैठकले सो निर्णय गरेको हो । यो निर्णयसँगै कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन् । डिसीसीएमसीको बैठकले बुधबार राती १२ बजेदेखि बैशाख मसान्तसम्म पूर्ण निषेधाज्ञा गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । पूर्ण निषेधाज्ञामा अत्यावश्यक बाहेकका…