कोरोनाका कारण दुग्ध क्षेत्रको ६० प्रतिशत बजार गुम्यो

झापा । कोभिड–१९ को महामारी र त्यसले ठाउँठाउँमा गरेको निषेधाज्ञाले दूध क्षेत्रमा ठूलो असर गरेको छ । डेरी उद्योग सञ्चालन गर्दै आएका उद्योगीका अनुसार वैशाख १६ गतेयता दूध क्षेत्रको ६० प्रतिशत बजार समाप्त भएको छ । नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालका अनुसार देशभरिबाट दैनिक ३२ लाख लिटर दूध बजारमा जान्थ्यो तर अहिले १३ लाख लिटरमा…