रोहित काफ्ले भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ५ मा दानविर दाता सत्यनारायण सरियाले दान दिएको जग्गामा भवन निर्माण गरी २०७५ सालमा सञ्चालनमा आएको मेची आँखा उपचार केन्द्रमा सेवा विस्तार गरिएको छ । उपचार सेवा लिन आउने सेवाग्रहीको संख्या दैनन्दिन बढ्न थालेपछि मेची आँखा अस्पतालले आफ्नो मातहतमा रहेको मेची आँखा उपचार केन्द्रको…