बिर्तामोड । मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आईसियु कक्ष शील गरिएको छ । उपचरमा संलग्न २० जनाभन्दा बढि स्वास्थ्यकर्मी क्वारेन्टिनमा बस्ने पठाइएको छ । मेची क्याम्पसलको क्वारेन्टाइनमा बस्दै आएका पुरुषमा स्वास्थ्य समस्या देखिएपछि शनिवार भर्ना गरिएको थियो । अस्पतालका २ जना फिजिशियन, ३ जना मेडिकल अधिकृत, आइसियुका ८…