बिर्तामोड । झापामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको भद्रपुरका ३ र कचनकवलका २ जना व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै झापामा संक्रमितको संख्या १२३ पुगेको छ । उनीहरुको धरान र विराटनगरमा कोरोना परीक्षण गरिएको थियो । यस्तै, थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यू भएको…