प्रदेश १ मा भारतबाट २० हजार नेपाली आउने अनुमान बिर्तामोड । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश १ मा भारतमा अलपत्र परेका २० हजार नेपाली नागरिक आउन सक्ने बताएका छन् । उनले सुरक्षित रुपमा ल्याएर उनीहरुको स्वास्थ्य परीक्षण गरिने जानकारी दिए । आज भद्रपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, अब केहि दिनमै नेपाल–भारत सीमाबाट…