बिर्तामोड । सोमवार विहान कनकाई माईमा झापा भद्रपुर–४ पृथ्विनगरका २३ वर्षीय सागर गजमेरको शव फेला पर्यो । शव फेला परेपछि विभिन्न टिकाटिप्पणी समेत शुरु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले आइतवार दिनभर नियन्त्रणमा लिएर राखेको व्यक्तिको शव फेला परेपछि उनका आफन्तले प्रहरीलाई शंका गरेका छन् । यस्तो छ घटनाक्रम काम खोज्दै काठमाडौं गएका गजमेर…