बौद्धमोडलाई कृत्रिम हातखुट्टा वितरणको हब बनाउने तयारी

बाहुण्डाँगी। मेचीनगर–२ स्थित ब्रमाण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाले गत माघ २१ गते बौद्धमोडमा आयोजित कृत्रिम हातखुट्टा नाप शिविरको आयव्यव विवरण सार्वजनिक गरेको छ । आयोजकले बुधबार सहकारी संस्थाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेर आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो । सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाको सभापतित्व तथा पण्डित मुकुन्द नेपालको…