सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा पालिका कै ठूलो परियाजनाहरु सञ्चालनमा छन् । नगरको ठूलो परियोजनाका कामहरु वडा नं. ६ मा हुँदा वडाबासी पनि मख्ख छन् । वडामा नगर अस्पतालन निर्माण सकिएर सञ्चालनको तयारीमा छ । नगरकै दक्षिण भेगमामा रहेको शिवगञ्ज बजार नगरकै पुरानो बजारको रुपमा परिचित छ । यहाँका…