शिवसताक्षीमा राष्ट्रसेवक कर्मचारी कुटिए, दुई पक्राउ

झिलझिले, जेठ । झापाको शिवसताक्षीमा राष्ट्रसेवक कर्मचारी कुटिएका छन् । सेवाग्राहीले शिवसताक्षी नगरपालिकाका कर्मचारी नन्दि केशर भट्टराईलाई आफु अनुकुलको कागज तत्काल नमिलाईदिएको भन्दै कुटपिट गरेका हुन् । उनि वडा नम्बर एकका वडा सचिव हुन् । शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडा सचिव भट्टराई वडा कार्यालय परिसरमै पिटीएको घटनाका प्रत्यक्षदर्शीले बताए । उनिहरुले भने, ‘वडा…