झापा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा क्षेत्र नं ४ का दुई ठाउँमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार मध्यान्ह १२ बजे शिवसत्ताक्षको शिवगञ्ज र साढे १ बजे कनकाई नगरपालिकाको सुरुंगामा आयोजना हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । निर्वाचन हुन १० दिन बाँकी रहँदा…