अभय राजवंशीलाई विना सर्त रिहाई गर्न वार्ता जारी

बिर्तामोड । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीलाई नियन्त्रणमा लिएपछि उनको रिहाईका लागि जिल्ला प्रशासन कार्यालय भद्रपुरमा दुई पक्षबीच वार्ता भइरहेको छ । राजवंशी समाज विकास समितिका प्रतिनिधि, प्रशासन, सुरक्षा निकायका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ । बाहिर सयौं संख्यामा राजवंशी समुदायका अगुवाहरु भेला भई रिहाईका लागि माग समेत गरिरहेका छन् । राजवंशी समुदायका…