एनसिसी दीक्षान्त समारोह सम्पन्न

धरान - राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयमा सञ्चालन गरिएको ५१औँ एनसिसी जुनियर डिभिजन तालिमको तेस्रो चरणको दीक्षान्त समारोह सम्पन्न भएको छ । मोरङको याङ्शिलास्थित पूर्वी तालिम शिक्षालयमा गत पुस ११ गतेदेखि सञ्चालन भएको तेस्रो चरणको तालिम आज सम्पन्न भएको हो । उक्त तालिममा कोशी, मधेस र बागमती प्रदेशका १३ जिल्लाका १८ विद्यालयबाट सहभागी ५३१…