राष्ट्रिय युवा संघ झापाको सपथग्रहण

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल जिल्ला सम्मेलन आयोजक कमिटी झापाको सपथ ग्रहण सम्पन्न भएको छ । आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित प्रशिक्षण एवम् सपथ ग्रहण कार्यक्रम आयोजना गरी सम्मेलन आयोजक कमिटीका संयोजक र सदस्यहरुले सपथ ग्रहण गरेका हुन् । जिल्ला संयोजक फुर्वा लामा र सदस्यहरुलाई प्रदेश संयोजक अनिता कन्दङवाले सपथग्रहण गराएकी हुन् ।…